4th possition secured in Districtwise Drawing Competition

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला सखाले विश्व प्राथामिक उपचार दिवसको रास्ट्रीय कार्यक्रमको अवसरमा मिती २०७१ साल भाद्र १८ गते बुधवारका दिन प्राथमिक उपचार र सडक सुरक्षा बिषयक जिल्ल ब्यापी जुनियर रेडक्रस सर्कल स्तरिय चित्रकला प्रतियोगितमा यस बिद्यालयका छात्र दीपक लामा चौथो स्थान हासिल गर्न सफल भयको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी मानानीय मन्त्री महेश आचार्यद्वार बिजय सहभागी हरुलाई प्रमाण पत्र तथा ट्रफी प्रदान गर्नु भएको थियो ।