विद्यालय स्तरीय पहिलो खुल्ला लोक नृत्य संग्राम २०८१ सम्पन्न, एमेनिति स्कूलका प्रसाई प्रथम
भक्तपुर, भदौ २९ । भक्तपुरको सूर्यविनायकस्थित एजे सेकेण्डरी स्कूलले राष्ट्रिय बाल दिवस २०८१ अवसरमा आयोजना गरेको विद्यालय स्तरिय प्रथम खुल्ला लोक नृत्य संग्राम २०८१ सम्पन्न गरेको छ। विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले विभिन्न विद्यालयबाट आएका सहभागी छात्रछात्राहरू लगाएत अगन्तुकहरूलाई स्वागत मन्तव्यवाट स्वागत…
School Level First Open Cultural Dance Battle-2081
विद्यालय स्तरीय खुल्ला लोक नृत्य संग्राम (Cultural Dance Battle) राष्ट्रिय वाल दिबस २०८१ को अवसर पारे विद्यालय स्तरीय खुल्ला लोक नृत्य संग्राम गर्ने सूर्यविनायक स्थित ए जेले स्कुल घोषणा गरेको छ । मौलिक कला संस्कृतिको संरक्षण र सांस्कृतिक रुपान्तरण सहित…
